गोप्य सुरक्षा जानकारी चुहावट गरेको आरोपमा बेलायतका रक्षा मन्त्री बर्खास्त

लण्डन । बेलायतका रक्षा मन्त्री गाविन विलियमसन बर्खास्त भएका छन् । राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को गोप्य जानकारी चुहावट गरेकोमा आरोपमा उनी बर्खास्त भएका हुन् । उनी सन् २०१७ देखि बेलायतको रक्षा मन्त्री थिए । प्रधानमन्त्री टेरिजा मेको कार्यालयबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्रीले गाविनको क्षमतामाथिको विश्वास गुमाएको उल्लेख गरिएको छ । अब पेनी मोर्डन्ड रक्षा … Continue reading गोप्य सुरक्षा जानकारी चुहावट गरेको आरोपमा बेलायतका रक्षा मन्त्री बर्खास्त